Saturday, May 8, 2010

निकै भयो तेरो मेरो

निकै भयो तेरो मेरो


घमासान भेट नभाको

दुई चार सब्द चर चरी न बोलेको

एक चोटी फेरी छिमेकि बन्न  मन  लागेको छ
तरकारी र तिहुनको निहुमा बाजन


फलानाको एस्तो तेस्तो भन्ना

कुरा काटन अनि कानेख़ुशी गर्न

सारै छिमेकी बन्न फेरी मन लागेको छ

जे भय पनी

आफ्नो पन त थियो


आफ्नै भाषामाँ त बाजथीयौ

लड़ दै ओर्दै भय पनी

बचेको सुवाद थियो

अरिस डाहा गरे पनी

आफ्नै पन राम्रो थियो

ऐ रामे फेरी छीमेकि बन्ने होइना ?
आज बड़ो याद आयो


तेहि छिमेकिको मह बुजेरा

रामे तेरो साथ छोडेर यो परदेशमा

गुन्द्रुकको झोलमा लरेको पनी याद आयो
निकै भयो तेरो मेरो


घमासान भेट नभाको

दुई चार सब्द चर चरी न बोलेको

एक चोटी फेरी छिमेकि बन्न मन लागेको छ

No comments: