किन हो कुन्नि
र्हिदयका वाकिल्हरू प्रेम अदालात्मा
खुलेयाम वकालत गर्न चाहन्छ
दिमाकको भाषा भन्दा अवाशेकता
दिलको भाषा गम्भिर सम्जन्छ
प्रेम सबदले कौतोहलता मचौच्छ
चाहतको गहिरैमा चुर्लुम्मा दूबौछ
किनाहो कुन्नि हेज आज
प्रेम पहुनाले र्हिदय ढोका खट्खातौछ
No comments:
Post a Comment