<b>सांसारिक झमेला प्रेम बाटा सुरु हुन्छ
अनि प्रेम संसारमाँ भावना हुन्छ
भावनामा दुबे पछि निस्कन गारो हुन्छ
छनिक ख़ुशीको साथ साथ चिन्ता, आरोह , अवरोह हुन्छ
जीवनको उद्देश्य यता उता मोड़ना थाल्छ
सना सना कुराहरु समेतले सतौछ
बिगत, बर्तमान भाबिस्यको चिन्ता हुन्छ
मनमाँ सुनको हाती, गुको पाथी के के केके
निरास , रिस , घुकाब , घमंड के के केके
असल ख़राब भाबहरू थुप्रै
निस्की उठने भने भाब सागर बाट
स्वंतंत्रता, शान्ती . ख़ुशी अवस्य मिल्दाछ
न केही दर , त्रास , सुर्ता
जीवनले गति लिन्छ
उदेश्य प्राप्ति हुन्छ
बाटा हरु बिर्ने छैनन
सफलता मुस्किल होइना लाग्ने छ
जेउनुको अर्थ सच्चाई बन्नेछ
केवल अकोहोरो भाब बाटा उठी हेरा
जीवनले हरेक छड सत्यता भेट्ने छ
सफलता र खुसीले चुम्ने छ
जीवन जीवन बन्ने छ
No comments:
Post a Comment